बालेन शाहले विष्णु रिमाललाई एमालेले किन जरिवाना नतिरेको भनेर प्रश्न गर्नुभएको छ ।
शनिवार काठमाण्डौँ महानगरपालिकाले पुर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गरिएको भन्दै पत्र पठाएपछि रिमालले पुर्व राजालाई जरिवाना गराउन गणतन्त्रमा मात्र सम्भब हुने भन्दै फेसबुकमा स्टाटस लेख्नु भएको थियो ।
महानगरका मेयर शाहले रिमालको पोस्टमा कमेण्ट गर्दै एमालेले किन जरिवाना तिरेन भनेर प्रश्न गर्नुभएको हो ।
शाहले कमेण्टमा एस्तोे लेख्नुभएको छ,

‘अरू सबै ठीक छ, म चाही सामान्य मान्छे नै हो। मेरो बाउबाजे राजा हो। परिवारको बारेमा बढी नबोल्नु होला, अनि तपाईँहरूले चाही किन नतिरेको पैसा?’

