नेपाली विषयको प्रश्नपत्र बाहिरियो

ganesh news

एसइई परीक्षाको दोस्रो दिन सप्तरीमा नेपाली विषयको प्रश्नपत्र परिक्षा सुरू भएको आधा घण्टामै बाहिरिएको छ। 

प्रश्नपत्र कुन केन्द्रबाट बाहिरिएको विषय खुल्न सकेको छैन। सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले यस बिषय बुझ्ने कार्य भइरहेको बताउनु भएको छ ।

Related posts

Leave a Comment