तत्काल राजतन्त्र फर्किन सम्भव छैन

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू राजतन्त्रको पक्षमा वातावरण बनाउन निरन्तर लागिरहेको बताएका छन् ।

तत्काल राजतन्त्र फर्किन सम्भव नरहेपनि विस्तारै त्यसका लागि वातावरण निर्माणमा जुटेको उनको भनाइ थियो ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले पूर्वराजालाई नारायणहिटी प्रवेशको सम्भावना नरहेकाले तत्कालका लागि निर्मल निवासमै लैजाने बताए ।

प्रसाईंले भने,’फागुन २५ गते आफूहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट फर्किँदा विमानस्थलमा स्वागत गर्ने र त्यहाँबाट निर्मल निवास पुर्‍याउने छौं ।’

Related posts

Leave a Comment