सुन चाँदीको मूल्य घट्यो

धादिङ चैत्र १०,

 आइतबार सुन चाँदीको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो । 

व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ७४ हजार १ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेको छ ।  शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १ हजार ९ सय ८० रुपैयाँ किनबेच भइरहेको छ । 

Related posts

Leave a Comment