नेपाल रेडक्रस सोसाइटीले गर्यो अध्यक्ष नेपाल सहित अन्य ५ लाई निलम्बन

धादिङ, चैत्र २१

रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शन प्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ।

अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराईएको छ। अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ र नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो।

उहाँहरू माथी सामान्य सिद्धांत हरु परिपालना नगरेको ,संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, राजनीतिक आडमा आर्थिक लाभ लिएको, प्रशनशनिक अराजकता निम्त्याएको सहित कारण देखाउँदै उहाँहरुलाई निलम्बन गरिएको हो ।

Related posts

Leave a Comment