ईदको अवसरमा सोमबार सार्वजनिक विदा

धादिङ, चैत्र-१७
इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) को अवसरमा भोलि सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
ईद पर्वमा सार्वजनिक बिदा दिने नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सोमबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

Related posts

Leave a Comment