काठमाण्डौँका मेयर बालेन शाहले सरकारको दम्भका कारण महानगर अन्तर्गतका सफाई कर्मचारिले तलब नपाएको बताउनु भएको छ । सोमवार साँझ फेसबुकमा एक स्टाटस लेख्दै एस्तो बताउनु भएको हो ।
उहाँ फेसबुकमा लेख्नुहुन्छ ,
काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!

