मानशिक समस्या र समाधान

मानशिक समस्या एउटा जटिल समस्या हो। ती समस्याहरूको बेलैमा पहिचान गरी उचित परामर्श मिलेमा बिरामीलाई राहत मिल्न सक्छ। यी समस्याहरू के के हुन सक्छन् र यसका समाधानका उपायहरू के के हुन सक्छन् भन्ने विषयमा हामीले वरिष्ठ नशा तथा मानशिक रोग विशेषज्ञ डा. वासुदेव कार्कीसँग कुराकानी गरेका छौं ।

https://www.facebook.com/share/v/1UDaxWdtLj/

Related posts

Leave a Comment