डिजेल/मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत्

धादिङ

नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । निगमका अनुसार, डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य भने यथावत् राखिएकाे छ । 

Related posts

Leave a Comment