च्याम्पियन्स् ट्रफि अन्तर्गत समुह बि को अस्ट्रेलिया र ईङ्ल्यान्ड बिचको खेल आज नेपालि समय अनुसार अपरान्ह २ः४५ बजे हुँदै छ । उक्त खेल पाकिस्तानको लाहोरमा हुनेछ ।
यस अघिको खेलमा क्रमश न्युजिल्यान्ड, भारत र दक्षिण अफ्रिका बिजयी भएका छन् ।
फइनल खेल फागुन २५ गते हुनेछ ।
