गजुरी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने

धादिङको गजुरी गाउँपालिकाले भोली फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।

बुधबार गाउँपालिकाले सुचना जारी गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि मिति २०५२ फागुन १ गतेदेखि सुरू गरिएको महान जनयुद्धको स्मरण र सम्मान गर्दै मिति २०८१ फागुन १ गते विहीवारका दिन जनयुद्ध दिवसको अवसरमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरू, शिक्षण संस्थाहरू, सङ्घसंस्थाहरू लगायत सबै निकायहरूमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

Related posts

Leave a Comment