काठमाडौंमा कर्फ्यु आदेश जारी

धादिङ,चैत्र-१५

राजावादीको आन्दोलन हिंस्रक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालय कर्फ्यु आदेश जारी गरेको छ । अहिले ४ बजेर २५ मिनेटमा जारी भएको कर्फ्यु राति १० बजेसम्म लागू हुनेछ । 

सीडीओ ऋतिराम तिवारीले पुरानो बानेश्वरदेखि नयाँ बानेश्वर, शंखमूल, गौशाला, कोटेश्वर, जडीबुटी चोकसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।

Related posts

Leave a Comment