धादिङ २६ असार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नीलकण्ठ नगर समिति, धादिङद्वारा आयोजित SEE उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्भ्भ् परीक्षा २०८१ मा सफल भएका विद्यार्थीहरूलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अखिल क्रान्तिकारी नीलकण्ठ नगर समितीले जनाएको छ । उक्त सम्मान कार्यक्रममा SEE उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाण पत्र र मेडल प्रदान गरि शैक्षिक जीवनको बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो । “सम्पूर्ण वामपन्थी प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरू एकजुट होऔं” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्र प्रदेश तथा…
Day: July 10, 2025
आईसीसी पुरुष टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा
धादिङ, २६–असार आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया र पूर्वी एसिया–प्रशान्त क्षेत्रीय संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अनुसार नेपालले समूह ‘बी’मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह ‘ए’मा युएई, मलेसिया र कतार रहेका छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। १० दिनसम्म चल्ने प्रतियोगिता ८ देखि १० अक्टोबरसम्म हुनेछ। नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो। प्रत्येक समूहमा तीन टिम रहेका छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’चरणमा पुग्नेछन्। सुपर सिक्सका खेल जुन १२ देखि…
गुरु पूर्णिमा तथा नेपाल निवृत्त शिक्षक समाजको ११औँ स्थापना दिवस भव्यताका साथ सम्पन्न
धादिङ, २६–असार नेपाल निवृत्त शिक्षक समाज, जिल्ला कार्य समिति धादिङको आयोजनामा गुरु पूर्णिमा तथा संस्थाको ११औँ स्थापना दिवसको अवसरमा शिक्षक सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । कार्यक्रम नेपाल निवृत्त शिक्षक समाज धादिङका अध्यक्ष केसरि प्रसाद पन्तको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवृत्त शिक्षकहरूलाई सम्मान गरिएको थियो भने योगदान पुर्याएका शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल निवृत्त शिक्षक समाजका केद्रिय समिति उपाध्यक्ष गुणराज गौतमले शिक्षकहरू सेवा वाट निवृत्त भए पनि अनुभवबाट कहिले पनि निवृत्त नहुने बत्ताउँदै हालसम्मका उपलब्धिहरूको समीक्षा र शिक्षामा योगदान पुर्याउने…
