धादिङ मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ धादिङले नयाँ वर्ष लक्षित उपहार योजना कार्यक्रम २०८१ गर्दै

धादिङ चैत्र २९

धादिङ मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ धादिङले दशैँ, तिहार, छठ तथा नयाँ वर्ष लक्षित उपहार योजना कार्यक्रम २०८१ गर्ने भएको छ ।

शनिवार धादिङबेंशी मा रहेको उद्योग वाणिज्य सङ्घको सभाहलमा बिहान १० बजेदेखि उक्त कार्यक्रम सुरु हुने धादिङ मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ धादिङका अध्यक्ष प्रकाश भट्टले गणेश न्युजलाई बताउनुभयो ।

Related posts

Leave a Comment