त्रिपुरासुन्दरीमा फागु पूर्णिमाको अवसरमा रथयात्रा सम्पन्न

धादिङ

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आज फागु पूर्णिमाको अवसरमा रथयात्रा सम्पन्न भएको छ ।

तस्विरः गणेश संवाददाता

विहान ७ बजेबाट त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको स्फटिक खम्बा (अग्निचोक) देखि सुरु भएको यात्रा वडा नम्बर १ स्थित नृसिंहदेवको मन्दिर नृसिंहधाममा पुगेर सम्पन्न भएको हो ।

तस्विरः गणेश संवाददाता

उक्त रथयात्रामा सम्पुर्ण जनप्रतिनिधि, धार्मिक भक्तजन, शिक्षक, विद्यार्थी, राष्ट्रसेवक कर्मचारी, समाजसेवी लगायत सम्पुर्ण स्थानीय बासीको उपस्थिति रहेको वडा नम्बर ६ का वडा अध्यक्ष हरि बहादुर विश्वकर्माले गणेश न्युज लाई जानकारी दिनुभयो ।

तस्विरः गणेश संवाददाता

Related posts

Leave a Comment