गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रह

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित पत्राचार गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको भनी पत्र आएको भन्दै काम गर्ने वातावरण बनाइदिन आग्रहसहित पत्राचार गरेको हो।

गुरागाईंलाई मन्त्रालयले गत भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृत बनाएर काठमाडौँ महानगरपालिका पठाएको थियो ।

Related posts

One Thought to “गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रह”

Leave a Comment