च्याम्पियनस् ट्रफि अन्तर्गत तेस्रो खेल दक्षिण अफ्रीका र अफगानिस्थान बिच हुँदै

धादिङ, च्याम्पियनस् ट्रफि अन्तर्गत तेस्रो खेल दक्षिण अफ्रीका र अफगानिस्थान बिच आज नेपाली समय अनुसार अपरान्ह २ः४५ बजे कराँचिमा हुँदै छ ।

च्याम्पियनस् ट्रफि अन्तर्गत समुह ‘ए’ को खेलहरुमा न्यूजिल्यान्ड र भारत बिजयी भएका छन् ।

आजको खेल समुह ‘बि’ अन्तर्गत हुँदैछ भने समुह ‘बि’ अन्तर्गत कै दोस्रो खेल अष्ट्रेलिया र इङ्ल्यान्ड बिच भोली सोही समयमा हुनेछ ।

प्रतियोगीताको फाईनल खेल फागुन २५ गते हुनेछ ।

Related posts

Leave a Comment