धादिङ, चैत्र-२१
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिहीबार महानगर पुग्नुभएको छ ।
गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमापुग्नुभएको हो । उहाँ काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरिएको थियो।
उहाँलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उहाँलाई कार्यालय प्रवेश गराएका छन् ।
