एकैदिन जाजरकोटमा दुई पटक भूकम्पको धक्का

धादिङ चैत्र २२

एकैदिन जाजरकोटमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुकबार बेलुकी दुईपटक भूकम्प गएको हो।

८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो।

Related posts

Leave a Comment