आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा दर्शनका लागि भक्तजनको भीड


धादिङ

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायतका विभिन्न ठाउँका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो रहेको छ ।

महाशिवरात्रिका अवसरमा बुधबार सजाइएको पशुपतिनाथ मन्दिर परिसर । तस्बिर : किरणराज बिष्ट /रासस
पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : किरणराज बिष्ट / रासस

Related posts

Leave a Comment