भारत र पाकिस्तान भिड्दै

च्याम्पियन्स् ट्रफि अन्तर्गत आजको खेल समुह ए को भारत र पाकिस्तान बिच हूँदै छ ।

खेल नेपालि समय अनुसार अपरान्ह २ः४५ बजे दुवईमा हुनेछ ।


समुह ए को सम्पन्न खेलमा भारत विजयि र पाकिस्तान पराजित भएको थियो ।

भारत र पाकिस्तान क्रिकेटका पुराना पर्तिद्वन्दि हुन् । भारत र पाकिस्तान बिचको खेललाई विशेष रुपमा हेरिन्छ । यो खेल दुवाई स्थित दुवाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको हो ।

भारत र पाकिस्तान बिचको राजनैतिक किचलोको कारण एक आर्कामा दुस्मनि पुरानो छ । केहि समय अगाडि आई सि सि ले यि दुई राष्ट्र बिचको खेल एक आर्को आयोजक बनेको खण्डमा तेस्रो मुलुकमा गराउने निर्णय गरेको थियो ।


त्यस्तै हिजो सम्पन्न खेलमा अष्ट्रेलिया विजयि भएको थियो ।

Related posts

Leave a Comment